दफा ६
अनुदान र ऋण लिने अधिकार
: साधारण सभाको व्यवस्था भएपछि सो सभाले पास गरे बमोजिम वा साधारण सभाको व्यवस्था नभएसम्म समितिले नेपाल सरकारको स्वीकृति लिई आफ्नो चालू पूंजी (वर्किङ क्यापिटल) बढाउनको लागि आवश्यक नगद वा जिन्सी ऋण लिन
वा अनुदान स्वीकार गर्न सक्दछ ।
तर नेपाल सरकारको स्वीकृति नलिई समितिले कुनै विदेशी एजेन्सीबाट ऋण लिन वा अनुदान स्वीकार गर्न हुँदैन ।
वा अनुदान स्वीकार गर्न सक्दछ ।
तर नेपाल सरकारको स्वीकृति नलिई समितिले कुनै विदेशी एजेन्सीबाट ऋण लिन वा अनुदान स्वीकार गर्न हुँदैन ।